मुख्य समाचार
बाँके–३ का लागि ‘टुरिष्ट सांसद’ सुनारको भिजन: बजेटमा ठूला योजना आउँदै | बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरणका लागि सार्वजनिक–निजी साझेदारी कार्यशाला | पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग |

एक क्विन्टल सुन प्रकरण
अडुकिया हिरासतबाट छुटे

यूथ टुडे समाचारदाता 3335+ समाचार ( )
२७ श्रावण २०८०, शनिबार

काठमाडौं । एक क्विन्टल सुन प्रकरणमा शुक्रबार पक्राउ परेका रोहन अडुकिया हिरासतबाट छुटेका छन्।

अडुकिया अध्यागमनको हिरासतबाट २१ घण्टापछि शनिबार १० बजे छुटेका हुन्।

उनलाई अध्यागमनले भारतबाट आउने क्रममा शुक्रबार दिउँसो १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो।

रोहन एक क्विन्टल सुन प्रकरणमा नाम जोडिएका राकेश अडुकियाका छोरा हुन्।

स्रोतका अनुसार रोहनमाथि कुनै कसुर नदेखिएपछि छोडिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार