मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत फेरिए, पौडेल भए हाजिर

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
७ अशोज २०८०, आइतबार

बाँके । बाँकेको जानकी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा शाखा अधिकृत दिलबहादुर पौडेलको सरुवा भएको छ । मुगुको सोरु गाउँपालिकामा कार्यरत पौडेललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेपछि आईतबारदेखि जानकी गाउँपालिकामा हाजिर भएका छन् ।

बाँकेको खजुरा गाउँपालिका लगायत विभिन्न स्थानीय तह र गृह मन्त्रालयमा काम गरेको अनुभव भएका पौडललाई निजामती प्रशासनमा अव्वल प्रशासकको रुपमा चिनिन्छ । उनले जनप्रतिनिधी, कर्मचारी र आम स्थानीयबासिन्दाको साथ र सहयोगमा गाउँपालिकामा काम गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार