मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

काठमाडौं–१० (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका महर्जन निर्वाचित

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
काठमाडौं–१० (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । १० हजार ८२ मत ल्याएर महर्जनले प्रदेशसभा सदस्य जितेका हुन् ।
६ मंगशिर २०७९, मङ्गलबार

काठमाडौं । काठमाडौं–१० (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । १० हजार ८२ मत ल्याएर महर्जनले प्रदेशसभा सदस्य जितेका हुन् ।

७ हजार ३०९ मत सहित नेकपा एमालेका शिवभक्ति बलामी निकटतम प्रतिद्वन्द्वी रहे । यो क्षेत्रमा सत्ता गठबन्धनले मैत्री प्रतिस्पर्धा गरेका थिए ।

नेकपा माओवादी केन्द्रका दिलिप महर्जनले ३ हजार ६ सय मत पाए । उनी भन्दा धेरै मत राप्रपाका उमेशराज सापकोटाले पाएका छन् । सापकोटाले ७४ सय ल्याए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार