मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

काठमाडौं । एक सातादेखि माइतीघरमा धर्ना बसिरहेका दलित अभियन्ता खगेन्द्र सुनार पक्राउ परेका छन् । संसद भवन प्रवेश गर्न खोज्दा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनी हातखुट्टा साढे दुई किलोको साङ्लाले बाँधेर धर्ना धर्नामा बसिरहेका थिए । सरकारी निकायका दलितको प्रतिनिधित्वको विषय उठाउँदै उनले धर्ना सुरु गरेका हुन् । उनलाई प्रहरीले प्रहरी वृत्त बानेश्वरमा राखिएको छ । सरकार निर्माण तथा राजनीति नियुक्तिमा दलित सुमदायलाई बेवास्ता गरेको र मुद्दा समेत पन्छाइएको भन्दै धर्नामा बसिरहेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार