मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

इमान्दारिता, निष्ठा र समर्पणले मात्रै जनताको विश्वास जित्न सकिन्छ - माधव नेपाल

महमूद आलम खान 1133+ समाचार ( )
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारिता, निष्ठा र समर्पणले मात्रै जनताको विश्वास जित्न सकिने बताएका छन् ।
१३ पौष २०७८, मङ्गलबार

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इमान्दारिता, निष्ठा र समर्पणले मात्रै जनताको विश्वास जित्न सकिने बताएका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता घोषणा सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

उनले भने, ‘मूल कुरा इमानदारिता हो । इमानदारिता, निष्ठा र समर्पण हो । त्यो छ भने जनताको विश्वास जित्न सकिन्छ। इमानबाट विचलित भएपछि समर्पित हुने भावना हराउँदोरहेछ। व्यक्तिवादको शिकार हुन्छ ।’

उनले आफूहरु ‘बा’ प्रवृत्तिका विरोधी भएको बताए। उनले एमालेका कतिपय नेताहरु एकीकृत समाजवादीमा आउनका लागि कुरा गरिरहेको पनि बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार