मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

बाँके क्षेत्र नं २ को ख मा बमलाई सर्वसाधारणले दिए जितको अग्रिम बधाई

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
जनयुद्धको सपना पुरा गर्न माओवादीले चुनाव जित्नु पर्छ : नेतृ मिना
२५ कार्तिक २०७९, शुक्रबार

बाँके । नेकपा माओवादी केन्द्र बाँकेका जिल्ला समन्वय समिति सदस्य मिना मल्ल पुनले जनयुद्धका घाईते, अपाङ र शहीदको सपना पुरा गर्न पनि माओवादीले चुनाव जित्नु पर्ने बताउनु भएको छ  । 

मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनका लागि बाँके क्षेत्र नं २ को ख मा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका अकल बहादुर बमको नेपालगञ्ज वडा नं ६ को प्रचार प्रसार सभालाई सम्बोधन गर्दै नेतृ पुनले लाखौँ नेपाली जनताको सपना पुरा गर्न, जनयुद्धका घाईते तथा अपाङहरु र शहीदको सपना पुरा गर्न माओवादीले संघ र प्रदेशको चुनाव जसरी पनि जित्नुपर्ने जिकिर गर्नु भएको थियो ।

उहाँले अबको संघ र प्रदेशको चुनाव माओवादीको लागि लँडाई जस्तै भएको भन्दै यो लडाई कुनै पनि हालतमा जित्नु बाहेकको बिकल्प नभएको बताउनुभयो। ‘अरुले हार्दा जित्दा खासै फरक पर्दैन तर माओवादी केन्द्रले हार्दा गणतन्त्र हार्ने खतरा छ’ उहाँको भनाई थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार