मुख्य समाचार
राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै |
मुख्य समाचार
राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै |


रामेछापको राकाथुममा सांसद माझीको पहलमा राफ्टिङ बाेट सञ्चालन

यूथ टुडे समाचारदाता 3302+ समाचार ( )
२४ अशोज २०८१, बिहीबार

रामेछाप ‌ । असाेज ११ गतेकाे सुनकाेशी नदीकाे बाढीले पुल बगाएपछि आवातजावत बन्द भएकाे रामेछाप जिल्लाकाे खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुममा राफ्टिङ बाेट सञ्चालनमा आएकाे छ ।

माओवादीका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेकी सांसद उर्मिला माझीको पहलमा गृह मन्त्रालयकाे निर्देशन र जिल्ला विपद व्यवस्थापन समितिकाे निर्णयमा आज प्रमुख जिल्ला अधिकारीकाे उपस्थितिमा राफ्टिङ बाेट हस्तान्तरण  गरिएकाे हाे ।

पुल बगाएर स्थानीयबासीकाे अन्य पालिका र मुख्य गरेर राजधानी काठमाडौं जाने मार्ग नै बन्द भएपछि लमजुङबाट सांसद बनेकी माझी राष्ट्रिय मुक्तिमोर्चा अध्यक्ष समेत रहेकी सांसद माझीले आफ्नो लेटरप्याडमा गृहमन्त्रीलाई तत्काल राफ्टिङ बाेट उपलब्ध गराउन सिफारिस गरेकी थिइन् । 

बाेट उपलब्ध गराउन ढिलाइ हुँदै जाँदा सुत्केरी महिलालाई माेटरकाे टायरकाे ट्युव प्रयाेग गरेर काेशी नदी तार्न बाध्य भएको भिडियो सार्वजनिक भएको थियाे ।

आज उक्त स्थानमा राफ्टिङ बाेट हस्तान्तरण कार्यक्रममा रामेछाप प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, गाउँपालिका उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यलगायतका जनप्रतिनिधि, माझी समुदायका जनसमुहकाे उपस्थिति रहेको थियाे ।

बाेट प्राप्त भएकोमा वडाध्यक्ष रामकुमार श्रेष्ठले सांसद माझीलाई धन्यवाद दिँदै  उहाँकाे सहयाेग भुल्न नसक्ने बताए । माझी समुदायका युवा नेता जसमान माझीले माझी समुदायकाे लागि सांसद उर्मिला माझीकाे पहलमा बाेट आएपछि धेरै ठूलाे राहत महशुस भएको बताउँदै अब पुनःस्थापना र खानेपानी सहित अन्य सहयाेगकाे आवश्यकता रहकाे बताए ।

प्रतिक्रिया

Coleman Gordon ३ कार्तिक २०८१, शनिबार

The competition for top positions in search engine results can often feel like a battlefield. Unfortunately, some will resort to negative tactics when they see an opportunity. But now, you can take a stand and turn the tables on negative SEO attacks! With our expert services, you can effectively counteract and reclaim your site’s strength. Learn more here: https://www.speedseonet.com/fight-back-negative-seo/ Have questions? Feel free to reach out to us on WhatsApp: https://wa.link/89vxaj Don’t let negative tactics hold you back—fight back and protect your online presence! Best, Mike SEO guru Speed SEO Whatsapp us: https://wa.link/89vxaj https://www.speedseonet.com/fight-back-negative-seo/

Winnie Willey २ कार्तिक २०८१, शुक्रबार

Hey there, Is it difficult for you to find time to write articles? Bring in an expert SEO writer today! I do all the research and offer high-quality search engine optimized content to help boost your rankings and increase engagement with your visitors. Looking for fresh content for your content strategy or content marketing strategies, take a look at our latest content offers here: https://bit.ly/benwriting Benjamin Contact me directly at behinger@writingbybenjamin.com or on Skype: behinger19 with any questions. If you don't want to get an email from me on this matter again, please reply back with the text: "No, thank you"

Binil Muthu २७ अशोज २०८१, आइतबार

Hi, At Brownsofts, we offer a range of services to help elevate your business: Video Editing & Animation Website Design & Development Graphic Design SEO & Content Writing Digital Marketing Admin Support Services Email/Chat Customer Support We'd love to discuss how we can help you reach your marketing goals. Share the details of your project, and we'll tailor a solution just for you. Best regards, Binil Muthu CEO, Brownsofts LLC

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार