मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

एक क्विन्टल सुन प्रकरण
१ क्विन्टल सुन घटेर ६० किलो ७ सय १६ ग्राम कायम

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार

काठमाडौं । एक क्विन्टल भनिएको सुनको तौल फेरि घटेको छ।

गत साउन ३ गते सिनामंगलबाट पक्राउ परेको सुन राष्ट्र बैंकको टक्सार महाशाखाले मङ्गलबार गालेको र सुनको तौल ६० किलो ७ सय १६ ग्राम कायम गरिएको छ।

सोमबार ब्रेक शुबाट निकालिएको सुनको तौल ६० किलो ७ सय ८९ भएको थियोभने आज उक्त सुन गालेपछि तौल ६० किलो ७ सय १६ ग्राम कायम गरिएको हो।

टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार