मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोध गर्दै नेकपा निकट बिधार्थीद्धारा प्रदर्शन

महमूद आलम खान 1132+ समाचार ( )
बिहीबार काठमाडौंमा सडकमा नै चिया पकाएर युवा संघले मूल्यवृद्धिको विरोध गरेका थिए ।
५ फाल्गुन २०७८, बिहीबार

काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोध गर्दै नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ ।

बिहीबार काठमाडौंमा सडकमा नै चिया पकाएर युवा संघले मूल्यवृद्धिको विरोध गरेका थिए । त्यस्तै उनीहरुले मुल्यवृद्धिको विरोधमा प्रतिकात्मक स्वरुप आइरन, मोटरसाइकल, स्कुल लगायतका सवारीसाधानलाई फलामको भाउमा बिक्रिमा राखेको थियो ।

पछिल्लो समय बढेको पेट्रोलियम पदार्थको भाउलाई व्यंग्य गर्दै पेट्रोल १४२, डिजेल १२५ रुपैयाँ प्रतिलिटर सेलमा राखिएको थियो भने कवाडीमा स्कुटरको प्रतिकिलो २५ र मोटरसाइकलको मूल्य ३० रूपैयाँ राखिएको थियो।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले अन्य क्षेत्रमा पनि असर पारेको र यसले सर्वसाधारणको जनजिवन प्रभावित भएको भन्दै विरोध प्रदर्शन गरिएको युवा संघका संगठन विभाग प्रमुख क्षितिज थेवेले जानकारी दिए ।

उनले मर्यादाविपरितको अभियव्यक्ती सार्वजनिक भएको भन्दै पर्यटनमन्त्री प्रेम आलेको बर्खास्तीको माग पनि गरे ।

युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लगायतका विषयमा निरन्तर रुपमा सरकारबिरुद्ध प्रदर्शन गर्ने जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार