मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मत्यु

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
अरू ८ जना घाइते छन्। घटनास्थलमा उद्धारको काम जारी रहेको उनले जानकारी दिए।
११ जेठ २०७९, बुधवार

बाँके । मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दुर्घटना हुँदा चार जनाको मत्यु भएको छ । बुधबार म १ ख ६६० नम्बरको बस राति ८ बजे दैलेखको आठविस नगरपालिका २ सिस्ने नजिक दुर्घटनामा परेको हो। बस सडकबाट कर्णाली नदीमा खसेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भुवनेप्रसाद साहका अनुसार बसमा सवार ४ जनाको मृत्यु भएको छ।

मृतकको पहिचान नखुलेको उनले बताए । अरू ८ जना घाइते छन्। घटनास्थलमा उद्धारको काम जारी रहेको उनले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार