मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु हो - मन्त्री अथक

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा बलजफ्ती रुपमा अस्थायी संरचना हटाउने प्रयास भईरहेको तर्फ ईगित गर्दै मन्त्री अथकले प्राथमिकताको आधारमा अहिले त्यसखालको गतिविधि गर्न नहुने बताउनुभएको हो
१३ भाद्र २०७९, सोमबार

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले सरकारको प्राथमिकता शान्ती सुरक्षा कायम गर्नु रहेको बताउनुभएको छ । नागरीकलाई सुरक्षाको प्रत्याभुती दिलाउँदै शान्तीपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्नु अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री अथकले कुनै पनि खालको जोर जबर्जस्ती कुनै पनि तहका सरकारबाट हुन नहुने प्रष्ट पार्नुभएको छ । 

देशभरका बिभिन्न क्षेत्रमा स्थानिय सरकारको नेतृत्वमा बलजफ्ती रुपमा अस्थायी संरचना हटाउने प्रयास भईरहेको तर्फ ईगित गर्दै मन्त्री अथकले प्राथमिकताको आधारमा अहिले त्यसखालको गतिविधि गर्न नहुने बताउनुभएको हो । नागरीकहरुको शान्ती सुरक्षा र उनिहरुको ब्यवस्थापन गर्ने दायीत्व सरकारको रहेको उल्लेख गर्दै मन्त्री अथकले सस्तो लोकप्रियताकालागि जनतालाई दुःख दिनु उपयुक्त नहुने बताउनुभयो । 

देशभर अवब्यवस्थित रुपमा रहेका संरचनाको ब्यवस्थापनकालागि सरकारले प्रभावकारी निति बनाईरहेको बताउँदै मन्त्री अथकले हतारमा कुनै पनि निर्णय नगर्न नहुने प्रतिक्रिया समेत दिनुभएको छ । 

उहाँले वार्ता र सम्वादबाट सबै खालका समस्याहरु समाधान गर्न सकिने भन्दै सबैलाई निर्वाचनमा केन्द्रित हुन समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार