मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

थप १२ प्रमुख प्रशासकीय अधिकृतसहित १८ जना शाखा अधिकृतको सरुवा

यूथ टुडे समाचारदाता 3385+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

काठमाडौँ । १२ जना प्रमुख प्रशासकीय अधिकृतसहित १८ जना शाखा अधिकृतको सरुवा गरिएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार सिद्धलेक, हरिनास, ऐरावती, विजयनगर, धर्कोट, अजिर कोट, नासो, कोशी, लालीगुराँस, अदानचुली, ईश्मा गाउँपालिका र सबैला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ । 

यी पालिकाहरूबाट सरुवा गरिएका अधिकृतहरूलाई निर्वाचन आयोगदेखि विभिन्न मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । 

त्यसो यसअघि गरिएका सरुवामा खटाइएको सबै ठाउँमा मन्त्रालयले कर्मचारी खटाउन सकेको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार