मुख्य समाचार
“स्वस्थ माटो, स्वस्थ जीवन” अभियानमा जानकी : प्राङ्गारिक कृषि र पोषण सचेतनामा ग्रामीण समुदाय उत्साहित | जानकीमा १५ शय्याको अस्पतालको निर्माण अन्तिम चरणमा | जानकीको गुरुवा गाउँमा बन्यो ‘वैकुण्ठ धाम’ | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | बाँकेको जानकीमा मानव बेचबिखन रोक्न स्थानीय तह सक्रिय, विद्यालयबाटै सचेतना अभियान | “स्वास्थ्य चौकीबाट टोलटोलसम्म” : कटकुइयामा स्वास्थ्यकर्मीको सरसफाइ अभियान, घरदैलोमै स्वास्थ्य सेवा | ग्रीन इकोनोमि परियोजनाको स्थानीय उत्पादनको प्रवद्र्धनमा महत्वपूर्ण योगदान | युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन सम्बन्धि तालिम सम्पन्न | प्रधानन्यायाधीश शर्माद्वारा पदभार ग्रहण | पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश |

पार्टीमा नेताको झटारो
३० कार्तिक २०७९, बुधवार

मुना बिष्ट 

मङ्सिर ४

निर्वाचनको चटारो 

पार्टीमा नेताको झटारो 

मनोनयन भए दर्ता 

र्याली निस्किदैछन खतरा 

उहीँ अनुहार त्यही व्यबहार 

के छ नेता जि खबर 

नेता जि ले बोल्नु भो नानी भोट चै मलाइ है 

भै हाल्छी नि tension न लिनुस है 

भोट माग्दा बिरालो हजुर जिते पछि सिह 

हजुरको व्यबहार सम्झदा मनै हुन्छ खिन्न 

एउटा दुइटा होइन मतदाता भन्दा बढी उम्मेदवार 

एउटै व्यक्तिलाई कति टिकट देको बारम्बार 

हिड्न पनि मज्जाले नसक्ने नेता जि ले देशको बिकास गर्ने रे 

भाषण हेर न बाबै बिकास गर्न नसके मर्ने रे 

छ्या एउटाको खेदो अर्काले खन्छन 

अर्काको खुट्टा तान्वाले के देश बिकास गर्लान 

पार्टीको टिकट न पाएर धेरै भएका छन स्वतन्त्र उमेदवार  यसपालिको मङ्सिर ४ कि वार कि पार 

मासु र रक्सी अनि पेट्रोल offer आएनी गर्नु इन्कार 

नत्र भने फेरि ५ वर्ष हुन्छ बेकार 

खै कसलाई छान्नु कसैलाइ देख्दिन म त गतिलो 

हजुरहरु सबैले बिचार गरि भोट हाल्नु प्यारा साथी हो 

आफ्नालाई मात्र होइन सबैलाइ सहयोग गर्ने हुन उमेदवार 

जितेर गएपछी जनताको कुरा सुनिदिउन सदाबार 

जय नेपालको कानुन र सरकार

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार