मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

नेपाल निजामती कर्मचारी संगठन,नरैनापुरको अध्यक्षमा मिश्र चयन

यूथ टुडे समाचारदाता 3298+ समाचार ( )
१२ पौष २०८१, शुक्रबार

बाँके । नेपाल निजामती कर्मचारी संगठन,नरैनापुर कार्य समितिको दोस्रो पालिका अधिवेशन सम्पन्न भएको छ । सो पालिका अधिवेशनबाट लक्ष्मीकान्त मिश्राको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

संगठनको दोस्रो पालिका अधिवेशनबाट मिश्रा पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका हुन । सो कमिटीको पादाधिकारीहरुमा उपाध्यक्ष जीवन लाल यादव, सचिव विनोद चौधरी, कोषाध्यक्ष कमल केसि चयन भएका छन ।

यसैगरी सदस्यहरुमा हुश्न बानो, घनश्याम थारू, मनबहादुर थापा, अब्दुल हकिम गुजर, टेकबहादुर धोबी, अफरोज खाँ, राम निवास बाहुन चयन भएका छन् ।

सो पालिका अधिवेशन नेकपा एमाले सचिवालय सदस्य, तथा पेशागत महासङ इन्चार्ज कृष्ण कुमार थापा प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति बाँके अध्यक्ष देबिलाल चौलागाई केन्द्रीय सद्स्य गणेश रिजाल लगायत नरैनापुरका करिब ८० जना कर्मचारीको उपस्थितिमा दोस्रो अधिबेशनबाट नरैनापुर पालिका कमिटी गठन भएको कार्यक्रम सन्चालन सदन भन्डारीले गरेका थिए ।

नेपाल निजामति कर्मचारी पालिका कमिटी नरैनापुरको ११ सदस्स्यि रहने र कार्यकाल ३ बर्ष हुने बताईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार