मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

मिटर ब्याजीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना गर्ने कानुन पारित

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
ऋणीबाट रकम वा कुनै अन्य चलअचल सम्पत्ति लिएको रहेछ भने ऋणीलाई त्यस्तो रकम वा चलअचल सम्पत्तिबराबरको रकम कसुरदारबाट भराइने व्यवस्था गरिएको छ ।
२२ वैशाख २०८०, शुक्रबार

काठमाडौं । सरकारले मिटर ब्याजीलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था गरेको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन गरेमा वा गराएमा उक्त कानुनी व्यवस्था गर्दै राजपत्रमा सूचना प्रकाशित भएको हो ।

ऋणीबाट रकम वा कुनै अन्य चलअचल सम्पत्ति लिएको रहेछ भने ऋणीलाई त्यस्तो रकम वा चलअचल सम्पत्तिबराबरको रकम कसुरदारबाट भराइने व्यवस्था गरिएको छ ।

लिखत तयार गर्दा साहु र ऋणीको कम्तीमा १-१ जना साक्षीको नाम, थर, ठेगाना हुनुपर्ने व्यवस्था छ । एक लाख रुपैयाँभन्दा बढीको लेनदेन कारोबार नगदै वा घरसारमा गरेको भएमा त्यस्तो रकम नभराउने पनि उल्लेख छ ।

अनुचित लेनदेनसम्बन्धी कार्यलाई कसुर कायम गर्नका लागि मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल संघीय अधिवेशन नभएकाले संविधानको धारा ११४ को उपधार १ बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार