मुख्य समाचार
कर्मचारीलाई खाजा समय ३० मिनेट मात्र | पश्चिम नेपालका थारु आज अटवारी पर्व मनाउँदै, लुम्बिनीमा सार्वजनिक बिदा | बाँकेको जानकी गाउँपालिकामा झाडापखाला र बान्ताका कारण एकजनाको मृत्यु | झाडापखालाका विरामीको लागि नरैनापुर मै छुट्टै उपचार कक्ष स्थापना | उत्कृष्ट ४० जनालाई निजामती पुरस्कार | बर्का अट्वारी पर्वमा लुम्बिनीका बाँके सहित ६ जिल्लामा सार्वजनिक बिदा | देशलाई दुई दलीय शासनतिर लैजान खोजिँदैछ, जनतालाई सुसूचित गर्नुपर्छ : अध्यक्ष दाहाल | जिप दुर्घटनामा ११ जना घाइते | नेपाल समाजवादी महिला संघ बाँकेको तिज मिलन भव्यरुपमा सम्पन्न | कोहलपुरमा बसाइँसराइ गरेर आउनेको संख्यामा बृद्धि |

इयूले भूकम्पपीडितलाई २८ करोड ८० लाख सहयोग गर्ने

यूथ टुडे समाचारदाता 2194+ समाचार ( )
३० कार्तिक २०८०, बिहीबार

काठमाडौं । युरोपेली संघ (इयू)ले भूकम्पबाट प्रभावित नेपालीको सहायोगार्थ रु २८ करोड ८० लाख प्रदान गर्ने भएको छ । इयूले मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय गरेको हो ।

आवास, शुद्धपेय जल, सरसफाइमा पहुँच सुनिश्चित गर्ने तथा स्वास्थ्यसम्बन्धी सेवाका निम्ति जाजरकोट भूकम्पपीडितलाई मानवीय सहायतास्वरुप उक्त रकम प्रदान गर्ने निर्णय भएको यहाँस्थित यु्रोपेली सङ्घको प्रतिनिधिमण्डलले जनाएको छ ।

अन्तरराष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासङ्ले नेपाल रेडक्रस सोसाइटीमार्फत मानवीय सहायता परिचालन गर्नेछ । युरोपेली मानवीय सहायता कोषबाट केही रकम नेपालका भूकम्पपीडितलाई उपलब्ध गराइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार