मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

उपसभामुखविरुद्ध आज कुनै प्रस्ताव दर्ता गर्ने योजना छैन: एमाले

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
३ भाद्र २०८२, मङ्गलबार

काठमाडौँ- उपसभामुख इन्दिरा रानामगरविरुद्ध आज कुनै प्रस्ताव दर्ता नहुने भएको छ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आज संसद्‍मा दर्ता गराउनका लागि कुनै निर्देशन नआएको बताएका छन्।

‘मिडियाहरूमा आएका समाचार हेरेको छु। उपसभामुखका विरुद्धमा कुनैपनि प्रस्ताव दर्ता गर्ने योजना र निर्देशन छैन,’ उनले भने,’ सत्तारुढ दलहरूका तर्फबाट कुनै प्रस्ताव दर्ता गर्ने मनसायबाट कुनै निर्णयमा पुगेका छैनौँ तर उहाँमाथि उठेका प्रश्नहरूबारे सोच्नुपर्छ।’

एमालेका सांसद् सूर्य थापाले पनि आज दर्ता नहुने बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार