मुख्य समाचार
"नागरिक उत्तरदायित्व तथा गुणस्तरीय सेवा प्रवाहका लागि प्रहरी प्रतिबद्ध छ" | स्थानीय उत्पादनको प्रवद्र्धन तथा बजारीकरण गर्न राप्ती सोनारीमा महोत्सव गरिदै | जामा मस्जिदको बिवाद उग्र, वडामा ताला लगाएर जिल्ला प्रशासनको कम ठप्प पार्ने मुस्लिमहरुको चेतावनी | नरैनापुरमा छैठौँ अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | थुनछेक बहस नसकिएपछि लामिछाने प्रहरी हिरासतमा | सामाजिक सञ्जालको अराजकता नियमन गर्नुपर्‍यो भन्दै मन्त्रालयमै गुनासो आउँछ : मन्त्री गुरुङ | बाँकेमा एचपीभी खोप अभियान सुरु | ७५ जना सुत्केरी महिलाहरूलाई फ्रीडम कीट ब्याग वितरण | प्रचण्डको सचिवालय हेर्ने जिम्मेवारी गोविन्द आचार्यलाई | हतारमा पार्टी एकता नगर्ने प्रचण्डको मुड |

अर्थतन्त्र गम्भीर अवस्थामा नरहेकाे गृहमन्त्री श्रेष्ठको भनाई

यूथ टुडे समाचारदाता 2442+ समाचार ( )
आज शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधानका उपायहरू खाेजी सुधार गर्ने बताएका हुन् ।
८ वैशाख २०८०, शुक्रबार

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा नरहेकाे बताएका छन् ।आज शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले अर्थतन्त्रमा देखिएका तत्कालीन समस्या समाधानका उपायहरू खाेजी सुधार गर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने , ‘अर्थतन्त्रमा देखिएका समस्या केही समयमा नै समाधान गरी सकारात्मक सन्देश दिँदै अर्थतन्त्रलाई चलायमान बनाउने काम गर्नेछौँ । मुलुकको अर्थतन्त्र गम्भीर सङ्कटमा छैन । गम्भीर सङ्कटमा नभए पनि केही समस्याहरू देखा परेका छन् । देखा परेका समस्या सरकारले समाधान गर्न हामीले छलफल गरिरहेका छौँ ।’

उनले सरकारले सबैसँग सहकार्य गरेर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । सरकारले अर्थतन्त्रमा देखिएको शिथिलतालाई अन्त्य गर्ने उनको भनाई रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार