मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

नेपालगन्ज वाकाथनको तयारी पुरा

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
बिहान ७ बजे नेपालगन्जको गणेशमान चौकबाट शुरुहुने
२२ मंगशिर २०८०, शुक्रबार

नेपालगन्ज । भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको सम्पूर्ण तयारी पुरा भएको छ । 

भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) नेपालगन्जमा हुन लागेको भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथन (ल्भउबनिगलव ध्बपिबतजयल) को तयारी पुरा भएसँगै भोली बिहान ७ बजे नेपालगन्जको गणेशमान चौकबाट वाकाथनको शुरुवात हुने कार्यतालिका रहेको छ । 

भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं (भितक धबपि तयनभतजभच ायच ब्लतष्–अयचचगउतष्यल) भन्ने नाराका साथ आयोजना हुन थालेको नेपालगन्ज वाकाथन गणेशमान चौकबाट शुरु भई बिपि चौक हुदै धम्बोझि चौकमा गएर समापन हुनेछ । वाकाथनमा नेपाल प्रहरीको ब्याण्ड बाजा, विभिन्न साँस्कृतिक प्रस्तुती, झाँकी प्रहर्सन, पर्चा, पम्लपेट बितरण, लगायतका गतिविधिहरु हुने छन् । कार्यक्रमका सहभागिहरु नेपालको झण्डा र भ्रष्टाचार बिरुद्धका सन्देस संकितको प्लेकार्डका साथमा भ्रष्टाचार बिरुद्ध सडकमा उत्रिने छन् ।  

भ्रष्टाचार बिरुद्धको अभियानमा स्वस्फूर्त रुपमा सहभागि भई अभियानमा समर्थन जनाउन सरोकारवाला तथा आम नागरिकहरुमा आयोजकले अपिल गरेकोछ । तेस्रो पटक आयोजना गर्न लागिएको वाकाथनले विगतका बर्षहरु भन्दा बढी आम नागरिकहरुको सहभागिता रहदै नेपालगन्जको पहिचानलाई थप व्यापकता दिने अपेक्षा गरिएको छ । २००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसँघिय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसँघिय महासन्धि पारित भएको थियो । कार्यक्रम बास नेपालको आयोजना, अन्तरालको ब्यवस्थापन तथा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको सहकार्यमा हुन लागेको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार