मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |
मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |


चुनावी प्रतिबद्धता पत्रकाे साटाे जनगुनासाे संकलन गर्ने एक मात्र उम्मेदवार खान

Youth Today News 1+ समाचार ( )
अहमद खानकाे जन्म रुपन्देहीकाे सिद्धार्थ नगरपालिका ६ मा २०३४ बैशाख १२ गते बाबू नासिर अहमद र आमा हाजरा वेग्मकाे काेख बाट भएकाे हाे ।
२१ वैशाख २०७९, बुधवार

रिया बस्नेत क्षेत्री 

संयुक्त पाचँदलिय गठबन्धन हुँदै गर्दा सिद्धार्थ नगरपालिकाका मात्रै माओवादि केन्द्र र काङ्ग्रेस बिचकाे गठबन्धन भएकाे छ तर साेहि नगरपालिकाका वडाहरुमा भने गठबन्धन बिनानै माओवादी केन्द्रले चुनावि माहाेल तताएका छन । माओवादि केन्द्र एक्लै चुनाबि मैदानमा देखीदा पनि फरक राैनक छाएकाे छ भने वडाका एमाले र काङ्ग्रेसमा लगायत अन्य दलहरुमा भने नैरस्यता ल्याएकाे छ । 

स्थानीय तहकाे निर्वाचन नजिकिँदै गर्दा चुनावी सर्गम पनि बढ्दै गएकाे छ । रुपन्देहीकाे सिद्धार्थ नगरपालिका ६ बाट वडा अध्यक्ष पदका लागि माओवादी केन्द्रका नेता ईस्तेयक अहमद खानकाे उम्मेदवारि रहेकाे छ । 

यतिबेला उनी प्रत्येक जनताकाे घर घरमा सुझाव संकलन गर्दै निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त छन्। चुनाव जित्ने रणनीतिका साथ उनि प्रचारप्रसार गरी मतदातालाई आकर्षित गर्ने र अन्य दलहरुले प्रतिबद्ध पत्र जनताकाे घरदैलोमा बुझाउँदै हिडेका छन तर उनी अन्य दलहरु भन्दा फरक रुपमा प्रस्तुत भएर घाेषण पत्रकाे साटाे जनगुनासाे संकलन गर्दै हिडेका छन ।

अहमद खानकाे जन्म रुपन्देहीकाे सिद्धार्थ नगरपालिका ६ मा २०३४ बैशाख १२ गते बाबू नासिर अहमद र आमा हाजरा वेग्मकाे काेख बाट भएकाे हाे । राजनिती र सामाजिक क्षेत्रमा खेल्न रुचाउँने उनी समाजसेवि र जनप्रिय नेताकाे रुपमा परिचित छन । राप्ट्रिय प्रजातन्त्र पाटि बाट राजनितिक यात्रा सुरु गरेका खान तत्कालिन अबस्थामा माओवादि केन्द्रमा आबद्ध छन। राजनिती समयकाे आधाकाल राप्रपामा बिताएका उनी राप्रपालाई अध्ययान गर्दा विभिन्न तहका चुनाब हुदैँ गर्दा राप्रपाले एउटै ऐजेण्डा बाेकेर हिड्न नसक्ने कहिले हिन्दु राष्ट्र त कहिले प्रजातान्त्र जस्ता ऐजेण्डा बाेक्ने तर बाेले अनुसार काम गर्न नसक्ने यस्ताे किसिमकाे राप्रपा रकाे नीति मन नपरेकाे कारण पाटि परित्याग गरेकाे बताए । 

नेकपा माओवादी केन्द्रले जे बाेल्छ तेहि गर्छ बाेलेकाे काम पूरा गर्छ माओबादिकाे एउटा मात्रै ऐजेण्डा हक अधिकारकाे सुनिश्चितता महिला आरक्षण काेटा जतिय बिभेदकाे अन्त्य अन्य दलहरुकाे भन्दा फरक ऐजेण्डा छ पूरा पनि गरेकाे छ त्यसकारण माओवादि केन्द्र महान तथा गाैरवशाली पाटिकाे रुपमा स्थापित भएकाे हाे । माओवादि सङ्ख्यात्मक हिसाबले भन्दा पनि महान ऐजेण्डाकाे कार्यन्वयनकाे हिसावले ठुलाे छ पाटिकाे नीति जनपक्षिय पनि छ खानले भने।

२०७४ काे स्थानिय तहकाे निर्वाचनमा पनि खान साेहि वडा बाट राप्रपाकाे वडा अध्यक्ष पदका उम्मेदवार थिए । त्रीकाेणिय प्रतिस्पर्धा हुदाँ एमाले र काङ्ग्रेस बिचमा उनले झिनाे मतले हारेका थिए । 

तत्तकालिन अबस्थामा माओवादि केन्द्रकाे उम्मेदवारकाे रुपमा खानकाे उम्मेदवारि रहेकाे छ ।पछिल्लोसमय विकासका दृष्टिले रफ्तारका साथ कुदिरहेको बेला वडामा हुन नसकेका काम , विगतका कामलाई निरन्तरता दिन र थप नमुनायोग्य कामका लागि मतदाताले प्रतिभाशाली नेतृत्व खोजिरहेका बेला खानले आफ्नो दावी प्रस्तुत गरेका हुन्।

वडा विकास र समृद्धिको अवधारणा सहित आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खानले आफ्नाे उम्मेदवारी दर्ता गराएका हुन खान राजनीतिक र सामाजिक व्यक्तित्वको रूपमा परिचित सरल,बौद्धीक र बिकासप्रेमी स्वभावका कारण स्थानियका बिचमा निकै लोकप्रीय मानिन्छन् । भौतिक र मानवीय विकासलाई मुख्य रुपम महत्त्व दिदै वडाअध्यक्ष दाबि गरेका खान वडाबासीकाे सम्वृद्धि विकासलाइ मूल लक्ष्य बनाएर अगाडि बढेका छन । वडामा शिक्षा र स्वास्थ्य क्षेत्रको सुदृढीकरण, महिला बालबालिका र ज्येष्ठ नागरिक मैत्री कार्यक्रम, कृषिमा आधुनिकीकरण उनका प्रमुख चुनावी मुद्दा हुन्।

वडाकाे नेतृत्व गर्ने अवसर प्राप्त गरे आफूले हरेक नागरिकले महसुस गर्ने गरी स्वास्थ्य र शिक्षा सेवामा गुणात्मक परिवर्तन ल्याउने उनको दाबी छ। स्वास्थ्य सेवामा परिवर्तन ल्याउन उनले केही योजना समेत बनाएका छन्। जसअन्तर्गत गरिव तथा बिपन्न वर्ग लाई निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उनको पहिलो लक्ष्य रहेकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार