मुख्य समाचार
पैसाकै कारण उपचार रोकिनु हुँदैन” सांसद खगेन्द्र सुनार | नेपालगञ्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता हुने | नरैनापुरमा भीषण आगलागी: १० घर खरानी, विवाहको घर शोकमा | बाँकेमै पहिलो उपलब्धि: जानकी–१ ‘पूर्ण खोप सुनिश्चित वडा’ घोषणा, खोप अभियानमा ऐतिहासिक सुरुवात | पूर्वविशिष्टहरूले विदेशमा उपचार गर्दा सरकारबाट खर्च नपाउने | तीन तहबीच अधिकार बाँडफाँट नहुँदा संघीयता बदनाम भयोः देवराज चालिसे | गुणस्तरीय पोषण सेवा प्रवाहका लागि नरैनापुरका स्वास्थ्यकर्मीलाई तालिम | अधिवक्तामाथि कुटपिट र दुर्व्यवहारः दोषीमाथि कडा कानुनी कारबाहीको माग | बर्दियाको ठाकुरबाबामा युवा उद्यमशीलता प्रवद्र्धनका लागि कार्यशाला | १५ दिनभित्र फोहोर व्यवस्थापन गर्न जानकी गाउँपालिकाको कडा निर्देशन |

अजिज मलिकले गरे एफएसएस कार्यालयको उद्घाटन

यूथ टुडे समाचारदाता 3333+ समाचार ( )
एफएसएसले म.प. क्षेत्रको नेपालगञ्ज, दाङ, सुर्खेत र बर्दिया लगायतमा एफएसएसको विभिन्न प्रोडक्टहरु लाइकोविन, मिथाइल बाल्कोमिन, क्याल्सियम भिटामिन ए, भिटामिन बी, आइरनमा फेरसएसकोभेट, मल्टी भिटामिनहरु एन्टीअक्सिडेन्ट लगायतको आपूर्ति गर्ने लक्ष्य लिएको छ ।
२७ श्रावण २०७९, शुक्रबार

समीर अलि

नेपालगञ्ज । नेपालगञ्जका प्रसिद्ध समाजसेवी व्यक्तित्व अजिज मलिकले एफएसएस न्यूट्री इनफरमेशनल अल अबाउट हेल्थ कार्यालयको उद्घाटन गरेका छन् ।

शुक्रवार नेपालगञ्ज–४ गणेशपुर रोडस्थित कार्यालयको उद्घाटन कार्यक्रममा प्रो. रिजनल म्यानेजर सिराजुद्दीन सल्मानी, एसएस एरिया सेल्स म्यानेजर शादाब अन्सारी, मार्केटि· म्यानेजर मो. फहद हलवाई लगायतको उपस्थिति रहेको थियो ।

एफएसएसले म.प. क्षेत्रको नेपालगञ्ज, दाङ, सुर्खेत र बर्दिया लगायतमा एफएसएसको विभिन्न प्रोडक्टहरु लाइकोविन, मिथाइल बाल्कोमिन, क्याल्सियम भिटामिन ए, भिटामिन बी, आइरनमा फेरसएसकोभेट, मल्टी भिटामिनहरु एन्टीअक्सिडेन्ट लगायतको आपूर्ति गर्ने लक्ष्य लिएको छ ।

हालका लागि एफएसएसले २० लाख रकम यसमा लगानी गरेको प्रो. रिजनल म्यानेजर सिराजुद्दीन सल्मानीले जानकारी गराए ।

एफएसएस अत्यन्त प्रसिद्धि पाएको कम्पनी रहेको छ । यसले अति कम समयमा यस क्षेत्रमा आफ्नो प्रभाव बढाउन सक्ने अनुमान रहेको छ । जसमा आवश्यकता अनुसार आगामी समयमा यसले आफ्नो लगानी बढाउने कुरा समेत उद्घाटन कार्यक्रमको समय जानकारी गराइएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार