बाँके। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा दिपक बर्मा विजयी भएका छन् । बर्मा यसअघि पनि वडा अध्यक्ष थिए । बर्माले नेपाली कांग्रेसका मंगल प्रसाद बर्मा (सानु) लाई हराएका हुन् ।