मुख्य समाचार
खजुरामा ‘कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण आचारसंहिता सार्वजनिकीकरण | नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति |

प्रदेश सभा सदस्य पदका उम्मेदवार अमरले ढगी गरेको आरोप, उम्मेदवारी खारेज गर्न माग

यूथ टुडे समाचारदाता 3304+ समाचार ( )
जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार रहेका दुई जना माथि ठगि गरेको आरोप सहित ध्यानाकर्षण पत्र बुझाईएको छ ।
२४ कार्तिक २०७९, बिहीबार

बाँके । जनता समाजवादी पार्टी (जसपा) बाट प्रदेश सभा सदस्यमा उम्मेदवार रहेका दुई जना माथि ठगि गरेको आरोप सहित ध्यानाकर्षण पत्र बुझाईएको छ ।

भेरी सहकारी वित्तिय संस्था पीडित संघर्ष समिति १५५६ जाहेरीवालाको तर्फबाट सहसंयोजक आशुतोष शुक्लाको अगुवाईमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाईएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, बाँके क्षेत्र नम्बर २ मा पुगी सहायक निर्वाचन अधिकारी नुमा नन्द अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाउदै बाँके निर्वाचन क्षेत्र नम्बर १ (१) का उम्मेदवार अम्मर बहादुर खड्का र बाँके क्षेत्र नम्बर ३ (२) का उम्मेदवार बिजय कुमार पठाकको उम्मेदवारी खारेज गर्न माग पीडितले गरेका छन ।

ध्यानाकर्षण पत्र बुझ्दै सहायक निर्वाचन अधिकारी नुमा नन्द अधिकारीले आफनो कार्यालयबाट यसको अध्ययन गरिने भन्दै निर्वाचन आयोगको कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँके निर्वाचन क्षेत्र नम्बर १ मा पनि यसबारे जानकारी गराउन आग्रह पीडितहरुलाई गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार