मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

डुडुवाको रुपान्तरण काग्रेसको नेतृत्वमा मात्र सम्भव छ- स्थानीय

महमूद आलम खान 1132+ समाचार ( )
नेपाली कांग्रेसका तर्फबाट डुडुवा गाउँपालिकाका उम्मेदवारहरुलाई मतदाताहरुले गाउँगाउँमा स्वागत गरिरहेका छन्
२२ वैशाख २०७९, बिहीबार

बाँके । नेपाली कांग्रेसका तर्फबाट डुडुवा गाउँपालिकाका उम्मेदवारहरुलाई मतदाताहरुले गाउँगाउँमा स्वागत गरिरहेका छन् । मतदाताहरुलाई भेट्न घरदैलोमा पुगेका उम्मेदवारहरुलाई मतदाताहरुले स्वागत गर्दै फेरि पाँच बर्ष डुडुवाको सेवा गर्ने मौका नेपाली कांग्रेसलाई नै दिन पाउने अवस्था बनेको भन्दे खुसी व्यक्त गरिरहेका छन् । यसअघिकै अध्यक्ष नरेन्द्र कुमार चौधरी र उपाध्यक्ष साहिदा बानो फेरि उम्मेदवार बनेपछि डुडुवाबासी उत्साहित छन् । 

"पाँच बर्ष तपाईंहरुले गर्नुभएको काम र सेवाबाट हामी प्रभावित छौं, फेरि पाँच बर्षका लागि तपाईंहरुलाई जिताउने अवसर पाउँदा हामी खुसी छौं," स्थानीयले भनिरहेका छन् । अध्यक्षका उम्मेदवार चौधरीले आफू फेरि पाँच बर्ष जनताकै सेवा गर्न चुनावी मैदानमा होमिएको भन्दै फेरि डुडुवाबासीले कांग्रेसलाई नै रोज्ने विश्वास व्यक्त गर्नुभयो । 

चौधरी नेतृत्वको टोलीले आज वडा नम्बर १ मा घरदैलो गरेको छ । घरदैलोमा अध्यक्ष पदका उम्मेदवार चौधरी र उपाध्यक्ष पदका उमेदवार बानोसहित डुडुवा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पदका उम्मेदवार पटेश्वर कुर्मी, वडा सदस्यहरू, ज्ञानेन्द्र कुमार चौधरी, रामसागर लोनिया, शुष्मा यादव, कनिक तारा पासी लगायत सहभागी थिए । खडैंचा, पिप्रहवा र उचवा सन्तलिया लगायतका गाउँहरुमा घरदैलो गरिएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार