मुख्य समाचार
नेपालगञ्जमा अत्याधुनिक वाटर पार्क: गर्मी छल्न पौडी र डान्सको संगम | राष्ट्रिय सतर्कता केन्द्रले गर्यो ६३२ जना कर्मचारीलाई कारबाही | पहाडबाट हाटबजार आउनेको सम्झनामा नेपालगन्जमा प्रतिमा निर्माण | करिब १२ करोड रुपियाँको पाठ्यपुस्तक बिक्री | अमेरिका–इरान वार्तामा पाकिस्तानको सक्रियता | बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? |

पत्रकार भण्डारीलाई मातृशोक

यूथ टुडे समाचारदाता 3303+ समाचार ( )
भण्डारीकी आमा दुदकुमारी भण्डारीको ७६ वर्षको उमेरमा मङ्गलवार साँझ काठमाडौँस्थित निवासमै निधन भएको हो ।
२१ चैत्र २०७९, मङ्गलबार

काठमाडौँ । नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष तथा प्रेस सेन्टर नेपालका वरिष्ठ नेता खिलबहादुर भण्डारीलाई मातृशोक परेको छ । भण्डारीकी आमा दुदकुमारी भण्डारीको ७६ वर्षको उमेरमा मङ्गलवार साँझ काठमाडौँस्थित निवासमै निधन भएको हो । 

केही समययता मिर्गौलासम्बन्धी समस्याबाट पीडित स्वर्गीय भण्डारीका दुई छोरा, १ छोरी र श्रीमान रहेका छन् । खिलबहादुर जेठा छोरा हुन् । 

स्वर्गीय भण्डारीको मङ्गलवार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिँदैछ । रातोपाटी डटकमका संस्थापक सम्पादक ओम शर्माले स्वर्गीय भण्डारीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार