बाँके । खजुरा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा नेकपा एमालेका पूर्ण बहादुर भण्डारी निर्वाचित भएका छन् । कांग्रेस माओवादी गठबन्धनका उम्मेदवारलाई हराउँदै भण्डारी वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।