२०७४ मा नेपाली कांग्रेसका विद्याराम बर्मा निर्वाचित भएका थिए ।
३१ वैशाख २०७९, शनिबार
नेपालगञ्ज । नेपालगञ्जको वडा नम्बर २२ को वडा अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) नेपालका अब्दुल गफ्फार हलवाई निर्वाचित भएका छन् । यो वडामा २०७४ मा नेपाली कांग्रेसका विद्याराम बर्मा निर्वाचित भएका थिए ।