मुख्य समाचार
बाख्रासँगै आयआर्जनको आशा : जानकीमा ७० विपन्न परिवारलाई जीविकोपार्जनका लागि बाख्रा बितरण | सम्पत्ति विवरण संकलन तथा छानबिन गर्न ‘छानबिन आयोग’ गठन | ट्राफिक प्रहरीले काट्यो सभामुखको गाडीलाई चिट | जेनजी आन्दोलन प्रतिवेदन: सुरक्षा संयन्त्रको अध्ययन गर्न नयाँ समिति | ट्रम्प नीतिले कसरी फैलिँदै छ विश्वव्यापी असन्तुष्टि? | नौ महिनामा विकास खर्च २३.५८ प्रतिशत मात्रै | परस्त्री मोहले मारिए प्रहरी जवान, प्रेमिका भेट्न जाँदा श्रीमान्‌ले गरे हत्या | बाँकेमा कुपोषण व्यवस्थापनका लागि स्वास्थ्यकर्मी प्रशिक्षकहरु तयार पारिंदै | स्वास्थ्य संस्थामा गुणस्तरीय पोषण सेवा प्रवाह गर्न तालिम प्रदान | जनताको अधिकार खोसिए प्रतिवाद गर्ने प्रचण्डको चेतावनी |

एमालेबाट वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराए पाठकको उम्मेदवारी रद्द

महमूद आलम खान 1132+ समाचार ( )
१६ वैशाख २०७९, शुक्रबार

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्ष पदका उम्मेदवार अजयकुमार पाठकको उम्मेदवारी रद्द भएको छ । उहाँले मनोनयन हुनुअघि मात्रै नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले) प्रवेश गर्नुभएको थियो ।

एमालेको तर्फबाट मनोनयन गर्नुभएका पाठकलाई बैंकले कालोसूचीमा राखेका कारण उम्मेदवारी रद्द भएको मुख्य निर्वाचन अधिकृत कार्यालय नेपालगन्जका प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिनुभयो ।

यसै गरी नेपालगञ्ज ३ र ७ कि दलित वडा सदस्यको पनि मनोनयन दर्ता रद्द गरिएको जनाएको छ । दुबै जना दलित महिला सदस्यले दलित भएको निश्सा नदिएको कारणले उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार