मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट स्वतन्त्र उमेदवारी दिएका मनाङे निर्विरोध निर्वाचित

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
हाल गण्डकीका युवा तथा खेलकुदमन्त्री रहेका गुरुङ निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ ।
२६ अशोज २०७९, बुधवार

पोखरा, २६ असोज । मनाङ निर्वाचन क्षेत्र नम्बर ‘ख’बाट प्रदेशसभातर्फ स्वतन्त्र उमेदवारी दिएका राजीव गुरुङ उर्फ दीपक मनाङे निर्विरोध निर्वाचित हुने निश्चित भएको छ ।

हाल गण्डकीका युवा तथा खेलकुदमन्त्री रहेका गुरुङ निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ । उनीसँग प्रतिस्पर्धाका लागि स्वतन्त्र उमेदवार दिएका दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । उमेदवारी फिर्ता लिन निर्वाचन आयोगले बुधबार दिउँसो ३ बजेसम्म समय दिएको छ ।

उम्मेदवारी फिर्ताका लागि दोर्जेलामा गुरुङल निर्वाचन कार्यालयमा आज बिहान १० बजे निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले बताए ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उनको उमेदवारी फिर्ता भएको सूचना निकाल्ने छ भने दीपक मनाङे गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद हुनेछन् । मनाङेलाई आफ्नो दलमा ल्याउन उक्त क्षेत्रमा नेकपा एमाले र अरू दलले आफ्ना उमेदवारी उठाएका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार