मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
८ असार २०८३, सोमबार

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्।

सम्पत्ति शुद्धीकरण विभागले उनलाई सोमबार सुर्खेतबाट पक्राउ गरेको हो। पार्टीको कार्यक्रममा सहभागी हुन सर्खेत पुगेका उनलाई पक्राउ गरी काठमाडौँ ल्याउन लागिएको स्रोतले जानकारी दियो।

पूर्वअर्थमन्त्रीसमेत रहेका उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको बताइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार