मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

बाँके क्षेत्र नं २ मा समशुल राइले दर्ता गराए स्वतन्त्र उम्मेदवारी

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
सेन्डिकेटका आफुले उम्मेदवारी दिएको राइको भनाई
२३ अशोज २०७९, आइतबार

बाँके । बाँके क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको लागि स्वतन्त्र उम्मेदवार समशुल हक राईले उम्मेदवारी दर्ता गराएका छन्। 

यस क्षेत्रमा जसपाले मोहम्मद इश्तियाक राईलाई  उम्मेदवार बनाएको छ। सत्ता गठबन्धनको तर्फबाट नेपाली काग्रेसका नेता सुदिप सिंह राणा उम्मेदवार बनेका छन्। 

उम्मेदवारी दर्ता गराउँदै जसपाका नेता समेत रहेका उनले सेन्डिकेटका बिरुद्ध आफुले उम्मेदवारी दिएको बताएका छन् । उनी यस क्षेत्रका स्थानीय हुन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार