मुख्य समाचार
राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न निर्देशन | बर्दियाका दुई पालिकामा विद्यालयसंग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया | कारकाँदौमा सञ्चालनमा आयो स्थानीय स्वादको नोभा पोर्ट्रेट रेष्टुरेन्ट | विपद्मा परेका नेपालीको पीडामा मल्हम लगाउन मुम्बईबाट रसुवा पुग्दै नूरीसहितको टोली | गगन नेतृत्वको महाधिवेशन बहिष्कार गर्न देउवाको आह्वान | पूर्व गाविस अध्यक्ष सिंहको निधनप्रति नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा दुःख व्यक्त | नाइजेरियास्थित स्ट्रेलिङ्ग आयलबाट बाढीपीडितलाई ७६ लाख सहयोग | शुभ सन्देश सभा नेटवर्कद्वारा नुवाकोटका बाढी प्रभावितलाई एक करोड बढीको राहत | सडकमै प्रसूति घटनामा आधा दर्जन कर्मचारी जिम्मेवारीमुक्त | भोटेकोसी बाढीपीडितका लागि एनआरएनए नाइजेरिया र घानाको रु ८० लाख सहयोग |

हिन्दूवादी नेता खनाल र रौनियारलाई राप्ती नदीमा श्रद्धालुले गरे स्वागत

यूथ टुडे समाचारदाता 3556+ समाचार ( )
शिव सेनाको तर्फबाट हिन्दूत्वको रक्षाका लागि उम्मेदवारी दिएका खनाल र रौनियार सहित शिव सेनाको टोलिले राप्ती नदीमा विसर्जनका लागि पुगेका श्रद्धालुलाई स्वागत गर्दै हिन्दू एकताका लागि नारा लगाएका थिए ।
२० अशोज २०७९, बिहीबार

बाँके । आज माता दुर्गा विसर्जनको दिन शिव सेना तर्फबाट बाँकेको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिवाकर शर्मा खनाल र क्षेत्र नं. २ को (क) बाट प्रतिनिधिसभा सदस्य राज कुमार रौनियारले विसर्जनमा गएका श्रद्दालुलाई स्वागत गरेका छन ।

शिव सेनाको तर्फबाट हिन्दूत्वको रक्षाका लागि उम्मेदवारी दिएका खनाल र रौनियार सहित शिव सेनाको टोलिले राप्ती नदीमा विसर्जनका लागि पुगेका श्रद्धालुलाई स्वागत गर्दै हिन्दू एकताका लागि नारा लगाएका थिए ।

उनीहरुले श्रद्धालुलाई राप्ती नदीमा स्वागत गर्दै वर्षाका कारण बढदो बहावबाट सतर्कता अपनाएर मात्र मातालाई विसर्जन गर्न आग्राह गरेका छन ।

त्यस क्रममा उम्मेदवार खनाल र रौनियारले बिभिन्न हिन्दूहरु संग भेटघाट गरेका थिए ।

शिवसेनाका सदस्यहरुले माताको मुर्ती विसर्जनमा गएका भक्तजनहरुलाई सहयोग पुर्‍याउदै त्यहाँ खटिएका छन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार