मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

जानकी गाँउपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु

महमूद आलम खान 1133+ समाचार ( )
बाँकेको जानकी गाँउपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ ।
३ वैशाख २०७९, शनिबार

बाँके ।  बाँकेको जानकी गाँउपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु भएको छ । जानकी गाँउपालिकाले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आयोजनामा वैशाख १ गते देखि ७ गते सम्मका लागि गाँउपालिकामा व्यक्तिगत घटना दर्ता सप्ताह सुरु गरिएको हो ।

जानकी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बस बहादुर रानाले गाँउपालिकाका सबै वडामा जन्म, मृत्यु, बसाइँसराइ, विवाह र सम्बन्धविच्छेद दर्ताजस्ता व्यक्तिगत घटनाको दर्ता सुरु गरिएको जानकारी दिनुभयो । उहाँले व्यक्तिगत घटना दर्ता सप्ताहमा सहभागी हुन सम्पूर्ण जानकीवासीलाई अनुरोधसमेत गर्नुभएको छ ।

नगरपालिकाले सामाजिक सुरक्षा भत्ता पाउन योग्यता पुगेका नागरिकलाई पनि आफ्नो विवरण वडा कार्यालयमा दर्ता गराउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार