बाँके । बाँकेको नरैनापुर गाउँपालिकालाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको महिनौ दिन बित्दा पनि सरकारले राहतको व्यवस्था नगरे पछि भोकमरीको खतरा बढ्ने संकेत देखिएको छ ।
सुख्खा ग्रस्त क्षेत्र नरैनापुरमा भोकमरीको संकेत
जिल्ला दैवी प्रकोप उद्धार समितिले पनि नरैनापुरलाई संकट क्षेत्र घोषणा गर्दै गृह, कृषि र उर्जा मन्त्रालयसँग सहयोगका लागि आग्रह गरेको छ ।
२३ भाद्र २०७९, बिहीबार