मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

कोहलपुरको मेयरमा काग्रेसका आचार्य बिजय

महमूद आलम खान 1133+ समाचार ( )
कोहलपुर नगरपालिका वडा नम्बर ८ को १००१ मतगणना हुँदा नेपाली कांग्रेसका पुर्ण आचार्यले अग्रता कायम गर्दै बिजयीको नजिक पुगेका छन् ।
८ जेठ २०७९, आइतबार

बाँके । कोहलपुर नगरपालिका वडा नम्बर ८ को १००१ मतगणना हुँदा नेपाली कांग्रेसका पुर्ण आचार्यले अग्रता कायम गर्दै बिजयीको नजिक पुगेका छन् ।

कांग्रेसका आचार्यले १२१५५ मत ल्याउदै अग्रता कायम गरिरहेका छन् भने निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका खिल प्रसाद भुसालले ११००४ मत ल्याएका छन् । त्यस्तै माओवादीका नरेन्द्र न्यौपानेले ९०१८ मत ल्याउदै तेस्रो स्थानमै कायम छन् ।

अहिले कांग्रेसका आचार्यको आफ्नै वडामा मतगणना भइरहेको छ। उनको वडामा पनि अग्रता कायम गरेका छन् ।

कोहलपुरको उपप्रमुखमा कांग्रेसकी संगीता सुवेदीले १२३७४ मत ल्याउदै अग्रता कायम गरिरहेकी छिन् भने एमालेकी अस्मिता चौधरीले १२०८५ मत नेकपा एसकी नारायणी ओलीले ४६३६ मत ल्याएकी छिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार