मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

सांसद सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोले पछि...

यूथ टुडे समाचारदाता 3524+ समाचार ( )
प्रतिनिधिसभाको बैठकमा सोमबार उनले बोल्नका लागि समय मागेका थिए। समय नपाएपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन्।
२५ वैशाख २०८०, सोमबार

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रतिनिधिसभा बैठकस्थलमै कपडा खोलेका छन्। प्रतिनिधिसभाको बैठकमा सोमबार उनले बोल्नका लागि समय मागेका थिए। समय नपाएपछि सिंहले कपडा खोलेर विरोध जनाएका हुन्।

संसद बैठकमा आफ्नो आशनबाट उठेर उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले कारबाही चेतावनी दिए। उनको व्यवहारलाई अशिष्ट, अश्लील र असभ्य भन्दै सभामुख घिमिरेले संसद नियमवालीको नियम ३० अन्तर्गत कारबाही गर्ने पनि चेतावनी दिएका हुन्।

सभामुख घिमिरेले भने, ‘तपाईं अशिष्ट, अपमानजनक व्यवहार गर्दै हुनुहुन्छ। नियम ३० को आधारमा चेतावनी दिन चाहन्छु। असभ्य व्यवहार नगर्नुहोस्। सभ्यताका साथ नियमअनुसार रहनुहोस्।’ सभामुखको कार्यशैलीको विरोधमा सांसदले कपडा खोलेको यो पहिलो घटना हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार