मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

नेपालगञ्ज ९ मा काग्रेसको सभापतिमा शेष निर्वाचित

महमूद आलम खान 1133+ समाचार ( )
जन निर्वाचित प्रतिनिधि समेत रहेका शेष वडाको बिकासका लागि अग्रमोर्चामा रहेर काम गर्दै आउनु भएको छ
२८ कार्तिक २०७८, आइतबार

बाँके । नेपालगन्ज ९ को कांग्रेस वडा सभापतिमा अकबर शेष निर्वाचित भएका छन् । प्रतिद्वन्दी चन्द्रप्रकाश तिमिल्सिनालाई ५ मतान्तरले हराउँदै शेष वडा सभापतिमा निर्वाचित भएका हुन् । शेषले ३६ मत र तिमिल्सिनाले ३१ मत पाए थिए ।

शेष निर्वाचित जनप्रतिनिधि हुन । पार्टी भन्दा जनताको भावना अनुरुप काम गर्ने शेषको व्यवहारले पार्टी भित्रको निर्वाचनमा सफलता प्राप्त गरेको उनका सुभेच्छुकहरुले बताए ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार