मुख्य समाचार
सीमा सुरक्षामा खटिएका प्रहरीको बेहाल, पाँच दशक पुरानो भवनमा जोखिमपूर्ण सेवा | बडादशैंमा बागेश्वरी दोहोरी साँझको विशेष अफर | मानव बेचबिखन, घरेलु हिंसा र सामाजिक विभेदविरुद्ध सचेतना अभिवृद्धिमा जोड | दसैँले सामाजिक एकता र सद्भाव बलियो बनाओस् : जानकी गाउँपालिका अध्यक्ष खाँ | दशैं बिदाले सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम | दशैँ मनाउन काठमाडौंबाट झन्डै ५ लाख यात्रु बाहिरिए | तीन दिनका लागि खुल्यो तातोपानी नाका | आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु |

संयुक्त राष्ट्रसंघले भन्यो– नागरिकको प्रजातान्त्रिक अधिकारको सुनिश्चित गर्नु

यूथ टुडे समाचारदाता 3600+ समाचार ( )
२३ भाद्र २०८२, सोमबार

काठमाडौं । संयुक्त राष्ट्रसंघले नेपालमा नागरिकहरूले प्रजातान्त्रिक अधिकारको प्रयोग गर्ने कुरा सुनिश्चित आग्रह गरेको छ। संयुक्त राष्ट्रसंघकी नेपाल आवासीय संयोजक हना सिंगर–ह्याम्डीले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै यस्ता बताएकी हुन्। 

उनले भनिन्,ʻनागरिकहरूले सुरक्षित र शान्तिपूर्ण रूपमा आफ्नो प्रजातान्त्रिक अधिकारको प्रयोग गर्न सकुन् भन्ने कुरा सुनिश्चित गर्दै अधिकतम संयम र सावधानी अपनाउन म सबै पक्षहरूलाई आग्रह गर्दछु।ʼ

सिंगर–ह्याम्डीले नेपालमा आज भएको जेनजीको प्रदर्शनमा मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेकी छन्। उनले मृतकका परिवारहरूप्रति समवेदना व्यक्त गरेकी छन्।  

जेनजी प्रदर्शनमा हालसम्म १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएको सरकारले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार