मुख्य समाचार
आज आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | पत्रकार किशोर श्रेष्ठ पक्राउ | सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा दुई जनाको मृत्यु | विपन्न परिवारका बालबालिकाको शिक्षा र आधारभूत आवश्यकतामा सहयोग | समता स्कुलमा चाडपर्वको शुभकामना आदानप्रदान | मानव बेचबिखन नियन्त्रणका लागि मधुवनमा स्थानीय समितिको सक्रियता | बडादसैँको आज चौथो दिन : कुष्माण्डा देवीको पूजा गरिँदै | कांग्रेस सहमहामन्त्री खुलातर्फ खतिवडा र शिवाकोटी निर्वाचित | नयाँ दिल्लीमा गृहमन्त्री गुरुङ र भारतीय गृहमन्त्री शाहबीच भेटवार्ता | ‘प्रहरीभित्रको भ्रष्टाचारविरुद्ध प्रश्न उठाएपछि ममाथि निरन्तर प्रहार भयो’ : खगेन्द्र सुनार |

हात्तीपाइले आम औषधी सेवन अभियान डुडुवा सुरु हुदै

यूथ टुडे समाचारदाता 3593+ समाचार ( )
बाँके डुडुवा गाउँपालिकाले आज सोमबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ ।
१ फाल्गुन २०७९, सोमबार

बाँके । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम १३औं आम औषधी सेवन अभियान यस वर्ष पनि शुरु हुने भएको छ । अभियान सफल बनाउनका लागि बाँके डुडुवा गाउँपालिकाले आज सोमबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ । 

कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निधारर्ण, अनुगमनको कार्यलाई प्रभावकारी बनाउने विशेष रणनिति निमार्ण गरिएको हो । औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निमार्ण गरिएको रणनिति अनुसार कार्ययोजनालाई कार्यन्वयन गरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डुडुवामा यही फागुन ११ गतेदेखि अभियान संचालन गर्न लागिएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार