मुख्य समाचार
नरैनापुर गाउँपालिका बाँकेको सार्वजनिक सुनुवाई सम्पन्न | फाजिल कर्मचारीको व्यवस्थापनपछि रिक्त पदमा लोक सेवामार्फत स्थायी पदपूर्ति गरिने | साउन महिनाको पहिलो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको भीड | हप्तामा दुई दिन बिदाको पुनरावलोकन गर्दै सरकार | महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न | कोलकाताबाट डिएपी मलको ढुवानी सुरु, भोलि १,२५० मेट्रिक टन नेपालमा | काठमाडौँमा लागूऔषध कारोबारीमाथि गोली प्रहार, तीन जना पक्राउ | कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी | राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द | बहुपक्षीय सहकार्यबाट बाँकेमा बाल कुपोषण न्यूनीकरण अभियान प्रभावकारी |

नरैनापुरमा राष्ट्रिय धान दिवस मनाइयो, २० प्रतिशत रोपाइँ

यूथ टुडे समाचारदाता 3501+ समाचार ( )
१५ असार २०८२, आइतबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा यस वर्ष पनि २० प्रतिशत मात्र रोपाइँ भएको छ ।

२२ औँ राष्ट्रिय धान दिवसका अवसरमा नरैनापुर ४ खोदावामा आयोजित धान रोपाई कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले गाउँपालिकामा हालसम्म पर्याप्त वर्षा हुन नसकेकाले बोरिङको सुविधा भएको ठाउँमा रोपाई सुरु भएको बताउनु भयो । 

 नरैनापुर गाउँपालिकाका कृषि शाखा प्रमुख सदन भण्डारीले नरैनापुर गाउँपालिकामा पानी अभाव रहेका कारण हालसम्म २० प्रतिशतसम्म रोपाइँ भएको जानकारी दिनु भयो । उहाँले बोरिङ भएका क्षेत्रहरूमा मात्र रोपाइँ भएको जानकारी दिनुभयो । धान रोपाइँ कार्यक्रममा नरैनापुर वडा नं २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं ३ का वडा अध्यक्ष अजय मिश्रा, वडा नं ४ का अध्यक्ष मनोज शर्मा, कर्मचारी, शिक्षक,बिधार्थी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार