मुख्य समाचार
विभत्स हत्या गरिएका अरबी खाँकी आमाको बिलौनाः ढाई वर्षसम्म पनि दोषीमाथि हुनसकेन कारबाही | बाढीपीडितको पीडामा सोफिया स्कुलको साथ, तीन लाख ४५ हजार सहयोग | नरैनापुरमा १६५ जनालाई गाउँब्लकको जग्गाधनी पुर्जा वितरण | भोटेकोशी बाढीपीडितको उद्धारमा जानकी गाउँपालिका, जनप्रतिनिधि र कर्मचारीले समेत तलब दिने | उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो |

नरैनापुर गाउँपालिका अध्यक्षमा शाह र उपाध्यक्षमा श्रीवास्तव बिजय

महमूद आलम खान 1133+ समाचार ( )
जसपाले फेरि कब्जा गर्यो नरैनापुर
६ जेठ २०७९, शुक्रबार

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) नेपाल विजयी भएको छ । अध्यक्षमा इस्तियाक अहमद शाह र उपाध्यक्षमा जयन्तीदेवी श्रीवास्तव निर्वाचित भएका हुन् । दुबै जना पालिकामा दोहोरिएका छन् ।

शाहले कांग्रेसका रामचन्द्र मौर्य र श्रीवास्तवले कांग्रेसकै अतिकुन निशा खाँलाई पराजित गरेका हुन् । शाह ५०३७ मतका साथ निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी मौर्यले ३६८५ मत पाएका छन् भने श्रीवास्तव ३८७९ मतका साथ निर्वाचित हुँदा खाँले ३६७२ मत पाइन् । 

नरैनापुरमा ४ वटा वडा कांग्रेस र २ वडा जसपाले जितेका छन् । वडा नम्बर १, ४, ५ र ६ मा कांग्रेस तथा २ र ३ मा जसपा विजयी भएका हुन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार