मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

नरैनापुरका कर्मचारीहरुद्वारा संकलित रकमबाट निलसागरलाई खाद्यान्न सहयोग गरिदै

महमूद आलम खान 1133+ समाचार ( )
नरैनापुर गाउँपालिकाकामा कार्यरत कर्मचारीहरुले व्यक्तिगत रुपमा संकलन गरेको ५० हजार रकमबाट खाद्य सहयोग गर्ने तयारी गरेको काशीराम रिजालले बताउनुभयो ।
६ वैशाख २०७९, मङ्गलबार

बाँके । बाँकेको नेपालगंज  स्थित निलसागर आश्रममा खाद्य सामग्री हस्तान्तरण गरिने भएको छ । नरैनापुर गाउँपालिकाकामा कार्यरत कर्मचारीहरुले व्यक्तिगत रुपमा संकलन गरेको ५० हजार रकमबाट खाद्य सहयोग गर्ने तयारी गरेको काशीराम रिजालले बताउनुभयो ।

सामाजिक उत्तरदायित्व अन्तरगत आश्रमका आश्रितलाई खाद्य सामग्री लगायत अन्य आवश्यक सामग्रीहरु वितरण गरिने तयार गरिएको नरैनापुर गाउँपालिकाका स्टोर प्रमुख भरत महतोले जानकारी दिनु भयो । 

उहाँले भन्नुभयो, काशीराम रिजालको अगुवाइमा २३ जना कर्मचारीहरुको व्यक्तिगत सहयोगबाट निलसागर आश्रमलाई आर्थिक सहयोग प्रदान गरिने तयारी गरेको बताउनु भयो । उहाँले आज बेलुका सम्म खाद्यान्न सामाग्री हस्तान्तरण गरिने जिकिर गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार