मुख्य समाचार
उच्च शिक्षा अध्ययनका लागि चीन जान लागेका वरिष्ठ लेखा अधिकृत बस्नेतलाई नरैनापुरद्वारा बिदाइ | बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन |

बर्डफ्लुको संक्रमण तिब्र रुपमा बढ्दै

महमूद आलम खान 1133+ समाचार ( )
बाँके जिल्ला पनि उच्च जोखिममा
१ फाल्गुन २०७८, आइतबार

काठमाडौं । केही दिनअघि चितवनमा देखा परेको बर्डफ्लु काठमाडौंमा पनि देखिएको छ । काठमाडौं गोकर्णेश्वरका कुखुरा तथा चरामा बर्डफ्लु देखिएको हो ।

पशु सेवा विभागले आइतबार विज्ञप्ती जारी गर्दै विभागले काठमाडौंको गोकर्णेश्वर–३ बालुवाका किसानले पालेको कुखुराको परिक्षणमा बर्डफ्लु देखिएको जनाएको छ ।

पक्षिंमा देखिने यो रोग नियन्त्रणका लागि स्थानिय निकायको समन्वयमा विज्ञ परिचालन समेत गरिसकेको विभागले जनाएको छ । टोलीले रोग देखिएका क्षेत्रका कुखुरा नष्ट गरेको जनाएको छ ।

रोग नियन्त्रणका लागि पशुपक्षिं फार्ममा जैविक सुरक्षाका विधि अबलम्बन गरी फार्म निसंक्रमणका साथै पंक्षी तथा पक्षिंजन्य उत्पादनको ओसारपसार गर्दा ध्यान दिन समेत विभागले आग्रह गरेको छ । यस्तै बाँके जिल्ला पनि उच्च जोखिममा रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार