मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

बाँके क्षेत्र नम्बर २ (१) मा जसपाका यादव विजयी

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
६ मंगशिर २०७९, मङ्गलबार

बाँके । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टीका भण्डारीलाल यादव विजयीको नजिक पुगेका छन् ।

मतगणना अन्तिम चरणमा पुग्दा भण्डारी ११५०४ मतका साथ जितको नजिक पुगेका हुन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका विजयबहादुर यादवले ९३५८ मत पाएका छन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका राजकुमार बर्माले ८७३१ मत पाएका छन् ।

प्रदेशसभामा पहिलोपटक निर्वाचित हुन लागेका यादव गत बैशाखमा सम्पन्न स्थानीय तह चुनावमा डुडुवा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए । उनी २०७४ को स्थानीय चुनावमा डुडुवा ३ बाट वडा अध्यक्ष चुनिएका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार