मुख्य समाचार
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा | गाउँमै सिंहदरबारः जानकी गाउँपालिकाको नयाँ प्रशासनिक भवन सञ्चालनमा | जानकी गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवा सम्पन्न | ट्राफिक जरिवाना ५० हजारसम्म, तिर्न नसक्नेलाई श्रमदान: मन्त्री लम्साल | निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज | सञ्चारगृहका गेटमा शंकास्पद गाडी राखिएको घटनाप्रति पत्रकार महासंघको आपत्ति, छानबिनको माग | मिडियाका कार्यालय अगाडि शंकास्पद गाडी, आतंक सृजना गर्नेलाई कारबाहीको माग | कोहलपुरमा वृहत् वृक्षारोपण अभियान सम्पन्न | मृतक गणेश नेपालीका परिवारसँग आठ बुँदे सहमति, छानविन समिति गठन गरिने | मानवीय सेवालाई थप सशक्त बनाउने प्रतिबद्धतासहित लायन्स क्लब अफ नेपालगञ्ज जीवमा नयाँ नेतृत्व |

सञ्चारकर्मी शिवम गुप्तालाई पितृ शोक

यूथ टुडे समाचारदाता 3490+ समाचार ( )
१८ अशोज २०८०, बिहीबार

नेपालगन्ज । नेपालगन्जका सञ्चारकर्मी शिवम गुप्तालाई पितृ शोक परेको छ ।  ईश्रद्धा न्यूज डटकमका सञ्चालक समेत रहेका सञ्चारकर्मी गुप्ताका ५४ वर्षीय पिता विष्णुप्रसाद बनियाको असामयिक निधन भएको हो ।

लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका उनको बुधबार दिउँसो करिव १ बजेतिर उपचारका क्रममा निधन भएको थियो । स्वर्गिय गुप्ताका एक छोरी र दुई छोरा छन् । उनको धार्मिक विधिपुर्वक अन्त्येष्टी गरिएको पारिवारीक स्रोतले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार