मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

पोखरामा यती एयलाइन्स दुर्घटना अपडेट : १६ जनाको शव भेटियो

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिलेसम्म १६ जनाको शव भेटिएको हो ।
१ माघ २०७९, आइतबार

काठमाडौं । पोखरामा यती एयरको एटीआर ७२ जहाज दुर्घटनास्थलमा १६ जनाको शव भेटिएको छ । यती एयलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अहिलेसम्म १६ जनाको शव भेटिएको हो ।

विमानमा ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार थिए । जहाज काठमाडौंबाट आइतबार बिहान ११ बजेर ३३ मिनेटमा पोखराका लागि उडेका थिए ।

अहिले उद्धार भइरहेको र बाकीको अवस्थाको विषयमा अहिले नै भन्न नसकिने प्रवक्ता बर्तौलाले बताएका छन् ।

उक्त जहाजमा कमल केसी र अन्जु खतिवडा पाइलट कोपाइलट थिए । यती एयरलाइन्स स्रोतका अनुसार एस हुन्चु र ओए मगर परिचारिका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार