मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

रञ्जिता नमाने पेलेरै अघि बढ्ने रेशमको तयारी, सिके राउत एकल अध्यक्ष !

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकताको अन्तिम गृहकार्य चलिरहेको छ । नाउपाका संस्थापक एवम् संरक्षक रेशमलाल चौधरीले जनमतसँग एकताको तयारी अन्तिम चरणमा पुगेको र आगामी चैत्र ९ गते एकता घोषणासभा राखिएको समेत जानकारी दिए ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा चौधरीले धेरै चरणको छलफलपछि दुई दलबीच एकताको लागि सहमतिमा पुगिएको दाबी गरे । उनले एकतापछिको पार्टीमा आफू संरक्षक भएर बस्ने र सिके राउत पार्टी अध्यक्ष बन्ने पनि सुनाए । दुई दलबीचको एकता प्रक्रियामा दुवै दलका नेताहरुको सहमति रहेको दाबी गरिएको छ ।

तर, एकता प्रक्रियाको लागि नाउपाकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरी भने कुनैपनि बैठकमा सहभागी छैनन् । यो एकतामा रञ्जिताको सहमति नहुने पनि चर्चा छ । रेशमले भने रञ्जिताको पनि सहमति भयो दुई अध्यक्ष प्रणालीमा पार्टी चलाउने र रञ्जिता सहमति नभएपनि एकता नरोकिने ठोकुवा गरे । नाउपामा लामो समयदेखि रेशम र रञ्जिताबीच विवाद रहँदै आएको छ । कतिपयले पति पत्नीको झगडाले वैकल्पिक राजनीतिक शक्ति मरणासन्न अवस्थामा पुगेको भनेरपनि आलोचना गर्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार