मुख्य समाचार
नेपालगन्ज उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलले खोल्यो सचिवालय | खजुरा क्यान्सर अस्पतालमा धार्मिक अनुष्ठान सुरू | नागपञ्चमीमा जानकी गाउँपालिकामा सार्वजनिक बिदा | नाग पञ्चमीमा नरैनापुर गाउँपालिकाले दियो स्थानीय बिदा | बाँकेमा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन | डुडुवाका ५९ स्वास्थ्यकर्मीलाई कुपोषण व्यवस्थापनसम्बन्धी क्षमता अभिवृद्धि तालिम | बारबर्दियामा प्रारम्भिक पहिचान तथा समावेशी शिक्षासम्बन्धी अभिमुखीकरण | कर्णाली विकास बैङ्कका सीईओ सहित तिन जना पक्राउ | बाँके युनेस्को र राधाकृष्ण थारु जनसेवाविच संयुक्त समीक्षा बैठक सम्पन्न | नरैनापुर गाउँपालिकाद्वारा इलाका प्रहरी कार्यालय भगवानपुरलाई विपद् उद्धार सामग्री हस्तान्तरण |

पाकिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु

महमूद आलम खान 1133+ समाचार ( )
बिहीबार बिहान करिब ३ बजे ५/७ रेक्टरस्केलको भूकम्प
२० अशोज २०७८, बुधवार

एजेन्सी । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बलोचिस्तानको राज्यको क्वेटाभन्दा १७० किलोमिटर पूर्वमा केन्‍द्रबिन्दु बनाएर भूकम्प गएको बताइएको छ।

भूकम्प परी कम्तिमा २० जनाको मृत्यु भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। मृतकमध्ये एक महिला र ६ जना बालबालिका रहेको एएफपीले जनाएको छ।

बिहीबार बिहान करिब ३ बजे ५।७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्वविद्ले जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार