मुख्य समाचार
बाढीपीडितको सहयोगमा उलामा फाउन्डेसनको ऐक्यबद्धता, एक लाख ५८ हजारभन्दा बढी सहयोग | नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा |

राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ लुम्बिनीको उपाध्यक्षमा नितेश मौर्य नियुक्त

यूथ टुडे समाचारदाता 3534+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

बाँके । राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ लुम्बिनीको तदर्थ समितिको अध्यक्षमा अमरेश प्रताप सिंह चयन भएका छन् । त्यस्तै उपाध्यक्षहरुमा बाँकेका नितेशसिंह मौर्य र जय बहादुर सुनार चयन भएका छन् ।

त्यस्तै राष्ट्रिय मार्शल आर्ट गेम्स महासंघ लुम्बिनीको तदर्थ समितिको महासचिवमा गम्भीर सारु, सचिवका हिमाल एम.सी. चयन भएका छन् । त्यसैगरी समितिको कोषाध्यक्षमा गिता चौधरी चयन भएकी हुन् । 

बैशाख १६ गते महासंघका केन्द्रीय प्रतिनिधि होमबहादुर सुनारको अध्यक्षता र लुम्बिनी प्रदेश खेलकुद परिषद् सदस्य सचिव जय प्रकाश भट्टराईको रोहवरमा गरिएको तदर्थ समितिको सदस्यहरुमा बिमल थापा, साजन पचभैया,सित्तल क्षेत्री, राकेश मगर र सेवक ढकाल चयन भएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार