मुख्य समाचार
नौबस्ता कारागारका कैदीबन्दीद्वारा बाढीपीडितका लागि सहयोग | ‘समृद्धिको आधार श्रम हो’ : अध्यक्ष साम्पाङ | चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला | ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व मनाइयो | ३६ घण्टामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब एक अर्ब ९२ करोड संकलन | भोटेकोशी बाढीपीडितका लागि बेहनाको सहयोग, राहत कोषमा रु. १ लाख ५१ हजार | विपद्मा मानवीय सहयोगको उदाहरण बन्दै नरैनापुर, बाढीपीडितका लागि २० लाख जुटाइँदै | रसुवा बाढी : १७ जनाको शव फेला, २६ प्रहरी सम्पर्कविहीन | मोहम्मद डेमा जानकी गाउँपालिकाले दियो सार्वजनिक बिदा | हाफिज डा.मो. साबिर खानको निधन, पत्रकार आलम खानलाई पितृशोक |

राजा खानले दिए मदरसा लिलबनातलाई शैक्षिक सामाग्री

यूथ टुडे समाचारदाता 3533+ समाचार ( )
१८ जेठ २०८१, शुक्रबार

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ स्थित रहेको मदरसा लिलबनात (गल्स स्कुल) मा बालिकाहरुलाई शैक्षिक सामाग्री प्रदान गर्न भएको छ । बालबालिकाहरुको शैक्षिक गुणस्तरीय अभिवृद्धिका लागि शैक्षिक समाग्री बितरण गरीएको हो।

बालिकाहरुको समग्र शिक्षामा सुधार तथा शिक्षा क्षेत्रलाई मजबुत पार्ने उद्देश्यका साथ शैक्षिक सामग्री समाजसेवि जावेद अलि मार्फत बिद्यार्थीहरुलाई ब्याग, बेन्च १० थान, वाइट बोर्ड ३ थान, कर्सि १ थान, पानी डिस्पेन्शर मेशिन १ थान लगायतका शैक्षिक सामग्रीहरु हस्तान्त्रण गर्नु भएको थियो।

२०० जना बालिकाहरु ६ जना शिक्षकले उक्त मदरसामा अध्यापन गराई रहनु भएको इरफान अलिले बताउन भयो । उहाँले शिक्षाको बिकास भए मात्र भबिष्य राम्रो हुने उद्देश्यले उक्त सामाग्री हस्तान्त्रण गरेको बताउनु भएको थियो ।  

मदरसा लिलबनातका अध्यक्ष सलमा खातुन हल्वाईले मदरसाहरुको अवस्था नाजुक रहेको बताउनु भयो । स्थानीय सरकारले मरदसाहरुलाई व्यवस्थित रुपमा संचालनका लागि भूमिका निर्वाह गर्न जरुरी रहेको बताउनु भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार